सन् १९६१ मे (May) २ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले व्हाइट हाउसमा नेपालको अमेरिकास्थित राजदूत तथा मानव अधिकार संगठन नेपाल (HURON) का संस्थापक अध्यक्ष श्री ऋषिकेश शाहलाई स्वागत गर्दै गरेको ऐतिहासिक दृश्य।
मानव अधिकारको पक्षमा निरन्तर वकालत लागि सम्मान
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भक्तपुरद्वारा क्यालेन्डर हस्तान्तरण गर्दै भक्तपुर जिल्ला शाखा सभापति रामकृष्ण मानन्धर
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा काभ्रेपलाञ्चोकद्वारा सम्मान पत्र प्रदान गर्दै बाग्मती प्रदेश संयोजक एवं काभ्रेपलाञ्चोक जिल्ला शाखा सभापति राजु सिग्देल
नेपाल मानव अधिकार संगठनको १५औं राष्ट्रिय सम्मेलन पश्चात पदभार ग्रहण कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार संगठनको १५औं राष्ट्रिय सम्मेलन पाल्पामा सम्पन्न
USA स्टेट डिपार्टमेंट लगायत केही कार्यक्रमहरुमा सहभागी हुदै ।
कोरोनाको संकटमा नेपाल मानव अधिकार संगठनका सुनसरी र काठमाण्डौ नागार्जुन शाखाले भव्यरुपमा प्रशिक्षण र छलफल कार्यक्रम सम्पन्न गरेका छन्
धनुषाको आयोजनामा प्रदेश २ का साथिहरू |
०७८ साउन १३ गते काभ्रेपलान्चोकका सवै पालिका HURON Comittee का पदाधिकारी साथीहरुसंग वनेपामा ।