सामाजिक अभियान्ता तारा बरालले आफ्ना सवै मागलाई यथावत राख्दै मुलुकको परिस्थिति र नागरिक समाजको आग्रहलाई मनन् गर्दै आज आमरण अनसनको १३६ औं दिनमा अनसन स्थगित गर्नु भएको छ ।नेपाल मानव अधिकार संगठनको विशेष पहलमा राष्टिय मानव अधिकार आयोग , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रशासन, अस्पताल प्रशासनको रोहवरमा प्रजिअको हातवाट अन्न ग्रहण गरी अनसन स्थगित गर्नु भयो ।
Whether you want to report a human rights violation, volunteer with us, or support our cause, we're here to help. Together, we can make a difference.
Anamnagar-29 | G.P.O box:5424
Kathmandu, Nepal